चार दिनदेखिको लगातारको वर्षातले सेतीनदीमा पानीको बहाब बढ्यो

चार दिनदेखिको लगातार वर्षातका कारण डोटीको दिपायल पिपल्ला बजार नजिक रहेको सेतीनदीमा बढेको पानीको बहाब । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०६:१३