झण्डै डेढ क’रोडले हे’रि’सकेको भि’डियो मा यि यु’वतीले के गर्दैछिन ? हे’र्नुहोस

कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्ने गर्दै आएका छन् । यसैक्रममा युगाण्डा सरकारले कोरोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको सार्वजनिक भएको छ ।युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बन्ध राख्ने कार्यले कोरोना नियन्त्रणमा ठूलो चुनौती थपेको टिप्पणी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो हर्कतले कोरोना भाइरस रोक्ने सबै प्रयास बेकार हुन सक्ने चिन्ता जाहेर गरे ।स्वास्थ सचीव डियानाका अनुसार क्वारेन्टिनमा राखिएका कोरोना संदिग्धहरुले आफ्ना पार्टनरसँग नभई सोही सेन्टरमा भेटिने विपरीत लिङ्गीसँग यौनलीला सुरु गर्नुले चुनौती थपेको ‘द गार्जियन नाइजेरिया’ ले उल्लेख गरेको छ
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇

८ कक्षा पढ्ने छोरी दुब्ला,एपछि अस्पतालमा भ’र्ना, रिपोर्ट देख्दा आ’मा बे’होस

निजी स्कुलको ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई भारतको पञ्जावस्थित एक अस्पताल लिएर गइन् ।अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिंदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बे’होस भइन् ।आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको न’शा गर्दै आएको बताएकी छिन् ।किशोरीका अनुसार गाउँकै केही युवकले ला’गूपदा’र्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकी यो न’शा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ ।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला 👇

Loading...
प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार २१:०२