सामाजिक संजालमा निकै सुन्दर बनेर देखिन्छिन् एलिशा [फाेटाे फिचर]

नेपाली चर्चित नायिका हुन् एलिसा राई । उनले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा अभिनय शुरु गरेकि हुन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतबाट उनलाइ चर्चाकाे शिखरमा पुरायाे । गीत भाइरल भएसँगै उनकाे अभिनय पनि परिवर्तन हुदैँ गयाे ।

फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । उनकाे चर्चा अत्यादिक रुपमा रहेकाे छ । उनले अभिनय गरेकाे म्युजिक भिडियाेकाे पनि त्यतिकै चर्चा हुने गर्छ ।

पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए । कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।

फिल्म ‘लुट २’ को ‘ठमेल बजार’मा आइटम गरेपछि एलिशा राई चर्चामा आइन् । एलिशा म्युजिक भिडियोमा निकै व्यस्त छिन् । फिल्म नखेलेपनि उनी बेला बगत केही फिल्मको प्रिमियर र विशेश शोमा भने सहभागी हुने गर्दछिन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर शोमा एशिला निकै बोल्ड उपस्थित भएकी थिइन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरमा फ्यानले राम्रै प्रतिकृया दिएका हुन्छन् । उनकाे अभिनय मात्र नभइ उनकाे सुन्दरताकाे पनि उत्तिकै चर्चा हुने गर्छ । नायिकाकाे रुपमा भन्दा उनी माेडलिङकाे रुपमा निकै परिचित छिन् ।

उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्विरहरूः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...
प्रकाशित मिति २३ मंसिर २०७७, मंगलवार ००:०८