२ वर्षिय बालिका अभिनित भिडियो : जसले आङ जिरिङ्ग पार्छ, अाँखाबाट अासु झार्छ

भारतका वरिष्ठ पत्रकार विनोद कापडीको निर्देशनमा तयार भएको नयाँ सिनेमा ‘पिहु’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा २ वर्षिया बालिकालाई ट्रेलर भर देखाइएको छ।

सार्वजनिक भएको ट्रेलर दर्शकलाई आङ जिरिङ पार्ने मा नभई अाखाबाट अाशु नै झर्ने किसिमको रहेको छ।

ट्रेलरमा फ्ल्याट एक्ले परेकी एक बालिकाको अवस्था देखाइएको छ। फिल्म एक वास्तविक घटनामाथी बनेको हो।

ट्रेलरमा दर्शकहरूले उत्साहजनक प्रक्रिया जनाइरहेका छन्। फिल्मल इरान, भ्यानकुवर, पाम स्प्रिङ्स, मोरोक्को तथा जर्मनीमा भएका फिल्म समारोहहरूमा प्रशंसित भइसकेको छ।

फिल्मले थुप्रै अवार्डसमेत जितिसकेको छ ।

भिडियो :

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार ११:५२