नेकपाको चियापान : पाहुनाको अोईरो, पैसाको खोलो…

विभिन्न चाडबाडको शुभकामना दिन सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रम बिवखका बिच सम्पन्न भएको छ

निम्तालुका लागि चिया बाँड्न विशेष स्टलको व्यवस्था गरिएको थियो भने पाहुनाको अोईरो नै थियो भने खर्चको खोलो नै बगाईएको देख्न सकिन्थ्यो ।

भृकुटीमण्डपभित्र आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न नेता कार्यकर्ता र सर्वसाधारणहरू पुगेक थिए।

पहिलोचरणमा २० देखि २२ हजारका लागि चियासहित मिठाइ आदि तयार छ। प्रत्येक निम्तालुलाई एक कपचियासहित सालको बोतामा निम्कीटुक्रा, एउटा लड्डु, एउटा केरा, एउटा कचौरीको व्यवस्था गरिएको थियो ।

Loading...
प्रकाशित मिति १० कार्तिक २०७५, शनिबार ११:४९