निर्मला पन्त हत्याको १०० दिन : सरकार किन समाउन सक्दैन अपराधी ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० औं दिन पुगृको छ तर सरकारले अपराधी पत्ता लगाउन सकेको छैन् ।

सरकारलै दवाव स्वरुप शुक्रबार पाटन कृष्ण मन्दिरम दीप प्रज्वलन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणले शुक्रबार साँझ कृष्ण मन्दिरमा मैनवत्ती बालेर १०० दिनसम्म किन दोषी पत्ता लगाउन नसकेको भनी सरकारलाई प्रश्न गरेका छन् । मैनबत्तीमार्फत १०० र प्रश्नचिहृन लेखेर उनीहरुले सरकारलाई खबरदारी गरेका छन् ।
सबैले।
सरकारलाई दवाव स्वरुप शेयर गर्दै जाउँ ।

Loading...
प्रकाशित मिति १६ कार्तिक २०७५, शुक्रबार २०:२२