प्रबास

४ हजार नेपाली युवाको माग गर्दै कोरिया

४ हजार नेपाली युवाको माग गर्दै कोरिया

३ मंसिर २०७५, सोमबार ०२:५०

कोरिया सरकारले रोजगार अनुमति सरकारले ईपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया.....

बाँदरले यसरी काखबाटै बच्चा खोसेर मार्‍यो

बाँदरले यसरी काखबाटै बच्चा खोसेर मार्‍यो

२९ कार्तिक २०७५, बिहीबार २३:३४

आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो । यो घटना भारतको आग्राको हो । शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले.....

मेक्सिकोले मनपर्यो भन्दै ‘नेपालबाट सिकेर मनायो कुकुर तिहार’ (भिडियो )

मेक्सिकोले मनपर्यो भन्दै ‘नेपालबाट सिकेर मनायो कुकुर तिहार’ (भिडियो )

२८ कार्तिक २०७५, बुधबार २१:०७

नेपालमा मनाइने कुकुर तिहार अब विदेशमा पनि मनाउन थालिएको छ । मेक्सिकोका पशु अधिकारकर्मीको एक समूहले यो पर्वको सुरुवात गरेका छन् । गत हप्ता नेपालमा कुकुर तिहार मनाएपछि मेक्सिकन जनताले मेक्सिको सिटीस्थित रिभोलुशन स्क्वायर र पुयोर्टो भालार्टामा आफ्ना कुकुरलाई माला र टिका लगाइदिएर भेला गराए । कुकुरलाई.....

युएर्इमा नेपालीले सुन उपहार पाएर मालामाल

युएर्इमा नेपालीले सुन उपहार पाएर मालामाल

२८ कार्तिक २०७५, बुधबार १५:४८

अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् । बुधबार गरिएकाे पहिलाे लक्की ‘ड्र’ मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाएका हुन् । एक्सचेन्जले नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित विन्टर.....

देशकै बेईजत : पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती

देशकै बेईजत : पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती

२७ कार्तिक २०७५, मंगलवार १३:११

पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी.....

हिराबहादुरबाट ह्यारी हुदैँ यसरी बने अमेरिकी संसद

हिराबहादुरबाट ह्यारी हुदैँ यसरी बने अमेरिकी संसद

२३ कार्तिक २०७५, शुक्रबार १२:००

अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जीत हासिल गर्नुभएको हो । तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हँुदै उहाँ निर्वाचित हुनुभएको हो ।.....

घाँटी हल्लिएर थाईल्याण्ड पुगेका मुख्यमन्त्री राई एक्कासी अमेरिकामा देखिए

घाँटी हल्लिएर थाईल्याण्ड पुगेका मुख्यमन्त्री राई एक्कासी अमेरिकामा देखिए

२३ कार्तिक २०७५, शुक्रबार ०३:३०

घाँटी हल्लिने समस्याको उपचारका लागि भन्दै थाइल्यान्डको बैंकका उडेका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई एकाएक अमेरिकाको न्यूर्योक पुगेका छन् । बैंकका गरिएको स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यमा कुनै समस्या नरहेको बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि भन्दै न्यूर्योक.....

मलेसीयामा तलब बढेेेेको बढै : नेपाली कामदार मालामाल

मलेसीयामा तलब बढेेेेको बढै : नेपाली कामदार मालामाल

२१ कार्तिक २०७५, बुधबार ०१:०५

मलेसियामा निजी क्षेत्रमा काम गर्ने नेपालीसहित सम्पुर्ण कामदारको न्युनतम तलब बढ्ने भएको समाचार उज्यालोमा छ । आउँदो आर्थिक वर्ष (२०१९) को बजेट पेश गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान इङले कामदारको तलब मासिक ११ सय हुने घोषणा गरेका हुन । मलेसियाले केही महिना अघि एक हजार रिंगिट रहेको कामदारको न्युनतम पारिश्रमिकमा.....

अब मलेसीया जान १ रुपैयाँ पनि नलाग्ने : जान-अाउन, खान-बस्न देखि ‘लेभी सम्म फ्रि’

अब मलेसीया जान १ रुपैयाँ पनि नलाग्ने : जान-अाउन, खान-बस्न देखि ‘लेभी सम्म फ्रि’

१२ कार्तिक २०७५, सोमबार १०:०४

नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा सम्झौता भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य.....

यिनै हुन् युएईमा रक्सी पिएर नेपाली युवतीको हत्या गर्ने सोनी तामाङ, अब मृत्युदण्ड

यिनै हुन् युएईमा रक्सी पिएर नेपाली युवतीको हत्या गर्ने सोनी तामाङ, अब मृत्युदण्ड

११ कार्तिक २०७५, आईतवार १५:३२

ग्याङ फाईट हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका हुन् । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको.....