प्रबास

के तपाईं सुन्दर देखिन चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस ‘कोरियन मेकअप’

के तपाईं सुन्दर देखिन चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस ‘कोरियन मेकअप’

११ कार्तिक २०७५, आईतवार ०५:४२

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । मेकअपको यस हरपल परिवर्तन हुँदै गएको दुनियाँमा कोरियाली मेकअपले प्रवेश भएको छ । विश्वभरमा कोरियाली मेकअपको ट्रेन्ड बढीरहेको छ । बितेका केही वर्षमा कोरियाली पप संगीत, कोरियाली फिल्म र कोरियाली टिभीशोहरु पश्चिमा देशहरु सहित.....

१७ लाखमा किनेको ‘कालो घोडा एक्कासी सेतो’ भएपछि मालिकको होस उड्यो

१७ लाखमा किनेको ‘कालो घोडा एक्कासी सेतो’ भएपछि मालिकको होस उड्यो

९ कार्तिक २०७५, शुक्रबार ०३:५७

एउटा यस्तो घटना भएको छ जहाँ खरिद गरेको कोलो घोडा सेतो रङमा बदलिएको छ । यो घटनाभारतको पन्जाबस्थित फरिदको हो । मोटो रकम तिरेर किनेको कालो घोडा अचानक सेतो भएपछि खरिद गर्ने व्यक्ति त तनावमा छन्। समाचारमा बताइए अनुसार पंजाबको फरिदकोटका एक घोडा व्यापारीले सेतो रङको घोडालाई कालो रङ लगाएर बिक्री गरेकाले यस्तो.....

मन्त्री रविन्द्र अधिकारीले नियम बिपरित अाफ्ना कार्यकर्ता अमेरिका पठाउन खोज्दा लफडा

मन्त्री रविन्द्र अधिकारीले नियम बिपरित अाफ्ना कार्यकर्ता अमेरिका पठाउन खोज्दा लफडा

८ कार्तिक २०७५, बिहीबार १०:५५

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा पठाउन खोजेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ । प्रधानमन्त्री कार्यालयबाट जारी भएको भ्रमण निर्देशिका अनुसार सरकारी कोषबाट स्वकीय सचिवालयले विदेश भ्रमण गर्न पाउँदैनन् । रातो पार्सपोर्ट.....