समाज

आमा बुबा जसका ७ सन्तान*मा एक जना सशस्त्रमा.,६ जना नेपाली सेनामा जागिरे !

आमा बुबा जसका ७ सन्तान*मा एक जना सशस्त्रमा.,६ जना नेपाली सेनामा जागिरे !

१२ भाद्र २०७६, बिहीबार ०४:४८

डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र बासुदेवी जैशी खुसी हुनुका कारण हुन् – ७ सन्तान । त्यसमा पनि सबै सुरक्षा फौजमा सक्रिय रहेका कारण उनीहरूको खुसीको सीमा नै छैन ।जैशीका ५ छोरा र एक छोरीले नेपाली सेनामा सेवा गरेका छन् भने एक जना सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नेपाली सेनामा कार्यरत मध्ये दुई जनाले.....

दुखी पीडित जनता*का विषय*मा बोल्न झनै तागत आएको छ : रवि लामिछाने

दुखी पीडित जनता*का विषय*मा बोल्न झनै तागत आएको छ : रवि लामिछाने

१२ भाद्र २०७६, बिहीबार ०३:५१

चितवन*मा चर्चित संचारकर्मी रवि लामिछाने र युवराज कँडेलले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा कुरा गर्दै रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । अब काठमाण्डौ फर्केपछि जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी.....

रवि लामिछाने अस्पताल*मा प्रदर्शनका क्रममा घाइते भएका*हरुलाई भेट्न…

रवि लामिछाने अस्पताल*मा प्रदर्शनका क्रममा घाइते भएका*हरुलाई भेट्न…

१० भाद्र २०७६, मंगलवार ११:०७

चितवन, १० भदाै : आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम.....

१८ वर्षीय युवती चटपट बेचेर स्नातक पढ्दै गुजारा चलाउदै !

१८ वर्षीय युवती चटपट बेचेर स्नातक पढ्दै गुजारा चलाउदै !

१० भाद्र २०७६, मंगलवार १०:३५

नेपाल*मा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवा*हरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत । भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी.....

कोरिया*को पहिलो प्रहरी अधिकृत बनिन् नेपाल*की सम्झना राई !

कोरिया*को पहिलो प्रहरी अधिकृत बनिन् नेपाल*की सम्झना राई !

१० भाद्र २०७६, मंगलवार ०४:१२

कोरियन प्रहरीमा नेपाली मुलुककी एक चेली प्रहरी अधिकृत बनेकी छिन् । दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलुककी चेली सम्झना राई भर्ती भएकी हुन् । नेपालको भोजपुरमा जन्मिएकी २८ वर्षीय सम्झना राई कोरियन युवा सँग विवाह गरी कोरिया पुगेकी थिइन् । सन् २०१० मा कोरिया बाट नेपाल भ्रमण आएका कोरियन.....

म ठुली भैसके.,पोइला गए नि मलाई लिन आउनुस आमा..,बेसहारा पूजा रुदै मिडियामा !

म ठुली भैसके.,पोइला गए नि मलाई लिन आउनुस आमा..,बेसहारा पूजा रुदै मिडियामा !

१० भाद्र २०७६, मंगलवार ०३:२३

आफु अपाङ्ग भएर पनि आफु जस्तै अपाङ्गहरुलाई नया जीवन दिदै छन् दोलखा जिरीका चन्द्र बहादुर खत्री । उनले काठमाडौँ तारकेश्वर नगरपालिका -६ मा अपाङ्ग सेवा केन्द्र संचालन गर्दै आएका छन् । उक्त केन्द्रमा अहिले २० जना अपाङ्गहरु छन् । ५ कक्षा देखि नै पढाई छोडेका खत्रीले २०७० सालमा अपाङ्ग सेवा केन्द्रको स्थापना गरेका.....

फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने नेविसंघ कार्यकर्ता प*क्राउ

फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने नेविसंघ कार्यकर्ता प*क्राउ

८ भाद्र २०७६, आईतवार २०:४०

धनगढी, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् गाली गरेको आरोपमा नेविसंघ आवद्ध विद्यार्थी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीले २६ वर्षीय हृदय उपाध्यायलाई आइतबार लम्कीबाटै पक्राउ गरेको हो । अपराध महाशाखा टेकुले साईबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा.....

एय*रजहोस्टेस हुँ भन्दै फेसबुकमा*र्फत सम्पर्क गरी ठगी गर्ने महि*ला पक्राउ

एय*रजहोस्टेस हुँ भन्दै फेसबुकमा*र्फत सम्पर्क गरी ठगी गर्ने महि*ला पक्राउ

८ भाद्र २०७६, आईतवार १८:२१

झापा, ८ भदौ । एयरहोस्टेज हुँ भन्दै ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेकी छिन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले गुराँस र गरिमा श्रेष्ठको.....

घरमा सुख-शान्ति ल्याउन लगा*तार ३ शुक्रवार गर्नुस माता लक्ष्मीको यी उपाय

घरमा सुख-शान्ति ल्याउन लगा*तार ३ शुक्रवार गर्नुस माता लक्ष्मीको यी उपाय

८ भाद्र २०७६, आईतवार १४:४२

घरमा सुख-समृद्धि बनाइ राख्नको लागी देवी लक्ष्मीको पुजा भगवान बिष्णुको साथमा गरिरहनु पर्छ। ज्योतिषका अनुसार हप्ताको सातै दिन अलग-अलग देवी-देवताहरुसंग सम्वन्धित छन्। शुक्रवार देवी लक्ष्मीको बिशेष पुजा गरिन्छ। महालक्ष्मीलाई प्रसन्न गर्नाको लागी शास्त्रमा धेरै उपाय बताइएको छ। यी उपाय मध्य केहि उपाय.....

‘हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ’

‘हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ’

८ भाद्र २०७६, आईतवार १४:३९

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै का*रण धेरै पुरुषहरु जेलमा भएको बताइन् । “बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म.....