मनोरंजन

सुरक्षा*ले गरिन् कपाल मुण्डन फिल्मका लागि…

सुरक्षा*ले गरिन् कपाल मुण्डन फिल्मका लागि…

१४ भाद्र २०७६, शनिबार १६:०१

काठमाडौं : हरेक फिल्ममा चरित्र अनुसारको भूमिकामा प्रस्तुत हुन खोज्ने नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’ का लागि कपाल मुण्डन गरेकी छिन् । यो चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् । सुरक्षाका अनुसार चलचित्रका केही दृश्यमा कपाल मुण्डन गर्नुपर्ने दृश्य छन् । ती दृश्यमा आफूलाई वास्तविक.....

४० पार गरेपछि महिलाको सबैभन्दा उत्तम समय हुन्छ : मलाइका अरोडा

४० पार गरेपछि महिलाको सबैभन्दा उत्तम समय हुन्छ : मलाइका अरोडा

११ भाद्र २०७६, बुधबार ०८:४४

सलमान खानको सुपरहिट सिरिज ‘दबंग’को पहिलो भागमा मलाइका अरोडाले ‘मुन्नी बदनाम हुई’ भन्ने गीतमा कम्मर मर्काएको निकै रुचाइएको थियो । यसै फिल्मको दास्रो भागमा पनि उनी देखिएकी थिइन्, यी दुवै सिरिजका प्रोड्युसर मलाईकाको पूर्वपति अरबाज खान र मलाईका स्वयं रहेकी थिइन् । यसै फिल्मको तेस्रो सिक्वेल ‘दबंग ३’को.....

नेपाल*मा दुःख पाउँछ सत्य बोल्ने मान्छे*ले : निखिल उप्रेति

नेपाल*मा दुःख पाउँछ सत्य बोल्ने मान्छे*ले : निखिल उप्रेति

१० भाद्र २०७६, मंगलवार १०:१०

पाेखरा १० भदाै- नेपाली चर्चित कलाकार निखिल उप्रेतीले नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउँछन् भनेका छन् । पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको उनको भनाइ थियो । उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने.....

रवि लामिछाने*को समर्थनमा ‘रवि दाइ’ शान्तिश्रीको आवाज*मा…

रवि लामिछाने*को समर्थनमा ‘रवि दाइ’ शान्तिश्रीको आवाज*मा…

९ भाद्र २०७६, सोमबार १४:४१

गायिका शान्तिश्री परियारले टेलिभिजन प्रस्तोता रवि लामिछाने*को समर्थन*मा गीत ल्याएकी छिन् ।यसअघिको पनि रवि लामिछाने*को समर्थन*मा गीत गाइसकेकी शान्तीश्रीले, ‘पछिल्लो अवस्थालाई जस्ताको तस्तै गीत मार्फत प्रस्तुत गर्न खोजेकी छिन् । शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि रवि प्रहरी हिरासतमा छन् ।.....

रवि लामिछानेको समर्थनमा साथ दिन चितवन जाँदै मेलिना राई

रवि लामिछानेको समर्थनमा साथ दिन चितवन जाँदै मेलिना राई

८ भाद्र २०७६, आईतवार १४:२४

काठमाडौं / सालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानको लागि न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा यतिबेला देशैभरबाट आमजनसागर सडकमा उत्रिरहेका छन् ।भर्खरै प्राप्त जानकारी अनुसार रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा दर्ता भइसकेको छ, भने अब थुनचेक बहस हुनेछ । आज रवि लामिछानेको रिहाइको.....

‘रवि निर्दोष छन्’ भन्दै चर्चित कलाकारहरु पुगे चितवन

‘रवि निर्दोष छन्’ भन्दै चर्चित कलाकारहरु पुगे चितवन

७ भाद्र २०७६, शनिबार २१:४३

मुलुक र मुलुकवासीको ध्यान यतिखेर चितवन तिर तानिएको छ । सञ्चारकर्मीद्धय रवि लामिछाने र युवराज कँडेललाई षडयन्त्रपूर्वक फसाइएको भन्दै उनीहरुलाई साथ दिन देशका कुना काप्चाबाट न्यायप्रेमी नेपाली नागरिक चितवन पुग्ने क्रम जारी छ । शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई.....

आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना

आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना

७ भाद्र २०७६, शनिबार १२:२८

आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना नेपाली लोकदोहोरीकी चर्चित गायिका शान्ती श्रीको आज जन्म दिन । जन्म दिनको अवसरमा नेपाली माटो परिवारको तर्फबाट धेरै धेरै शुभकामना । शान्तिको लागी यो वर्ष निकै सफल वर्ष रहृयो । गलबन्दी जस्तो सुपर हिट गीतले उनको उचाइ.....

२८ वर्षपछी मिडियामा आईंन उजेली: यस्तो रहेछ उजेलीको घरपरिवार (भिडियो सहित)

२८ वर्षपछी मिडियामा आईंन उजेली: यस्तो रहेछ उजेलीको घरपरिवार (भिडियो सहित)

७ भाद्र २०७६, शनिबार १२:१०

वाल्यअवस्थामै बिबाह भै चिकित्सकले सल्लाह दिदा दिदै आमा बनेकी १० वर्षीय उजेलीको कथा समेटिएको टेलीचलचित्र ‘उजेली’ कि ति बालिका कस्ती भईन ? उक्त टेलीचलचित्रले बिभिन्न अवार्ड साथै संसार भरका २० वटा भन्दा धेरै टेलिभिजन च्यानल हरुबाट प्रसारण भएको थियो । सन् १९९२ मा युनिसेफले बाल बिबाह बिरुद्धमा चेतना फैलाउन.....

मलाई पनि संस्कारी श्रीमान् चाहियो !

मलाई पनि संस्कारी श्रीमान् चाहियो !

७ भाद्र २०७६, शनिबार ११:४९

मीना ढकाल, उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो।तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडिओहरू १५ हजारभन्दा बढीले लाइक गर्ने.....

पार्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मात्रै सही हुन्छ ? रविकाे लागि सबै एकजुट हाैँ : निखित उप्रेती

पार्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मात्रै सही हुन्छ ? रविकाे लागि सबै एकजुट हाैँ : निखित उप्रेती

७ भाद्र २०७६, शनिबार ११:४७

काठमाडाैं । कलकार निखित उप्रेतीले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका छन् । शनिबार राजधानीमा आयोति कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका हुन् । सत्य र न्यायकाे पक्षामा बाेल्नेहरूकाे अवस्था सञ्चारकर्मी रवि लामिछानेकाे जस्तै हुने बताए । उनले प्रश्न गरे-.....