मुख्य समाचार

आज बुवाको मुख हेर्ने दिन…

आज बुवाको मुख हेर्ने दिन…

१३ भाद्र २०७६, शुक्रबार १५:२९

आज कुसे औंसी, कुसे औंसी*लाई बुवा*को ‘मुख हेर्ने औंसी’ पनि भनिन्छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसे औंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर र पिताजी*को मुख हेरेर मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्।.....

भोलि शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस

भोलि शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस

१३ भाद्र २०७६, शुक्रबार १५:२४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम.....

प्रहरीद्वारा उद्धार अपरणमा परेका बालक..,

प्रहरीद्वारा उद्धार अपरणमा परेका बालक..,

१३ भाद्र २०७६, शुक्रबार १५:१६

अपहरणमा परेका पाँच वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । श्रीमतीलाई भाग्न सहयोग गरेको निहुमा छिमेकी भारतको विहार राज्यका सितामढी घर भएका शोभित मुखियाले सिरहाको कर्जन्हा नगरपालिका २ वन्दीपुरबाट अपहरण गरेको पाँच वर्षीय बालकलाई सिरहा प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाले अयोजना.....

उड्यो इजरायल रवि*को सपना साकार पार्न कलाकारको जम्बो टोलि…

उड्यो इजरायल रवि*को सपना साकार पार्न कलाकारको जम्बो टोलि…

१२ भाद्र २०७६, बिहीबार १५:५८

काठमाडौँ, १२ भदौ : अदालतमा विचाराधिक मुद्दा खेपिरहेका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अब मुद्दाको किनारा नलाग्दा सम्म विदेश भ्रमण जान नपाउने भएका छन् । तर उनले कालिकोटमा निर्माण गर्न लागेको अस्पतालका लागि भने विदेशवाट सहयोग आउने क्रम जारी छ । रवि लामिछाने फाउण्डेशनले कालीकोटमा अस्पताल.....

आजको राशिफल दोलखा भीमसेनको दर्शन गरि हेर्नुहोला

आजको राशिफल दोलखा भीमसेनको दर्शन गरि हेर्नुहोला

१२ भाद्र २०७६, बिहीबार ०४:५८

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा तथा पति पत्नि बिच राय बाजिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको.....

कहिल्यै वृद्धाश्रम पुग्दैनन् गरिब.,किसान*का आमाबुबा : हिमानी शाह

कहिल्यै वृद्धाश्रम पुग्दैनन् गरिब.,किसान*का आमाबुबा : हिमानी शाह

१२ भाद्र २०७६, बिहीबार ०४:१२

काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाह आफ्नो फेसबुक पेजमार्फत् विभिन्न भावनाहरु पोखिरहेकी हुन्छिन्। अधिकांशमा उनका स्टाटस सकारात्मक चिन्तनका हुन्छन् भने कहिलेकाही परिवारका सदस्य तथा आफ्नो गतिविधि समेटिएका तस्बिर सार्वजनिक गर्नेगर्छिन्। पछिल्लोपटक उनले वृद्धाश्रमको स्थितिका बारेमा आफ्नो भावना.....

काठमाडौं विमानस्थल*मा पञ्चेबाजसहित भव्य स्वागत रवि लामिछाने को

काठमाडौं विमानस्थल*मा पञ्चेबाजसहित भव्य स्वागत रवि लामिछाने को

११ भाद्र २०७६, बुधबार १२:२७

काठमाडौं : चितवन प्रहरी*को न्यायिक हिरासत*बाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा.....

कालिन्चोक भगवतीको दर्शन गरि आजको राशिफल हेर्नुहोला…

कालिन्चोक भगवतीको दर्शन गरि आजको राशिफल हेर्नुहोला…

११ भाद्र २०७६, बुधबार ०८:४९

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिने भएपनि फाईलिङ गर्दा ध्यान दिनुहोला अनाबस्यक झन्झट हुँन सक्छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय.....

करिश्मा मानन्धर देखि किशोर श्रेष्ठ लाई फर्काए कडा जवाफ रवि लामिछाने*ले…

करिश्मा मानन्धर देखि किशोर श्रेष्ठ लाई फर्काए कडा जवाफ रवि लामिछाने*ले…

१० भाद्र २०७६, मंगलवार १३:१२

काठमाडौं : रवि लामिछाने प्रहरीको हिरासत मुक्त भएसँगै आफ्नो विचार राख्न थालेका छन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनले आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ*सँग आफ्नो.....

म आजै पत्रकारिता छाड्न तयार छु कसैको १ रुपैयाँ खाएको प्रमाणित होस् भन्दै भावुक बने रवि लामिछाने

म आजै पत्रकारिता छाड्न तयार छु कसैको १ रुपैयाँ खाएको प्रमाणित होस् भन्दै भावुक बने रवि लामिछाने

१० भाद्र २०७६, मंगलवार १२:५६

काठमाडौँ : चर्चित कार्यक्रम जनता*सँग सिधा कुराका प्रस्तोता रवि लामिछाने*ले आँफुले पैसा खाएको प्रमाणित गर्न सके पत्रकारिता नै छाड्ने बताउका छन् । ११ दिन लामो चितवन जिल्ला प्रहरीको हिरासतमा बसेर ५ लाख रुपैयाँ तारिखमा छुटेका रविले रिस साँधेर आरोप लगाउनेहरुलाई चुनौती दिँदै भने प्रत्यक्ष लाइभ कार्यक्रममा.....