राजनीति

सङ्घीयताको प्रतिफल आ*उने समय भए*को छैन : रवीन्द्र मिश्र

सङ्घीयताको प्रतिफल आ*उने समय भए*को छैन : रवीन्द्र मिश्र

७ भाद्र २०७६, शनिबार २२:१५

तुलसीपुर, ७ भदौ । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सङ्घीयताको प्रतिफल आउने समय नभएको बताउनुभएको छ । आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने उहाँको भनाइ थियो । “मुलुकमा सङ्घीयता लागू.....

राजेन्द्र लिङदेन भन्छन् : धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ

राजेन्द्र लिङदेन भन्छन् : धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ

६ भाद्र २०७६, शुक्रबार ०५:०३

काठमाडौँ, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को परिवर्तनपछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिंदै गएको बताएका छन् । राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषदद्वारा आज आयोजित.....

कुन चक्रब्यूह देख्दैछन् जनता एसडीएफ पार्टीको हारमा…?

कुन चक्रब्यूह देख्दैछन् जनता एसडीएफ पार्टीको हारमा…?

५ भाद्र २०७६, बिहीबार १२:०२

जगन दाहाल सिक्किमको राजनीतिक सत्ता परिवर्तनमा जीतको श्रेय र हारको जिम्मेवारी अझ पनि चर्चामा रहेको छ। एसकेएम पार्टीको सरकारमा अहिले कसको कारणले सिक्किमको सत्ता हात लाग्यो भन्ने चर्चा जल्दोबल्दो छ भने विपक्षीमा रहेको एसडीएफ पार्टीभित्र भने २५ वर्षे सरकार हार्नुमा को जिम्मेवार छन् भन्ने चर्चा चलिरहेको.....

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिकासहित स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिकासहित स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर प्रस्थान

५ भाद्र २०७६, बिहीबार ११:५२

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनीसँगै उनकी पत्नी राधिका शाक्य पनि दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएकी छिन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहले पहिलोपटक आधिकारिक जानकारी दिदै.....

प्रधानमन्त्री ओली बिहीबार पुन : सिंगापुर जाने!

प्रधानमन्त्री ओली बिहीबार पुन : सिंगापुर जाने!

४ भाद्र २०७६, बुधबार ०६:५७

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार.....

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर

३ भाद्र २०७६, मंगलवार १७:४२

काठमाडौँ, ३ भदौ । खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ । देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै.....

दुबईमा २१ अर्ब व्यवस्थापन गर्न गएको होइनः प्रचण्ड

दुबईमा २१ अर्ब व्यवस्थापन गर्न गएको होइनः प्रचण्ड

२९ श्रावण २०७६, बुधबार ११:५१

काठमाडौं, २८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबईमा २१ अर्ब रुपियाँ व्यवस्थापन गर्न आफू नगएको बताएका छन् । अध्यक्ष दाहालको तर्फबाट प्रमुख स्वकीय सचिव जोखबहादुर महराले मंगलबा विज्ञप्ति जारी गरेर २१ अर्बका बारेमा पुष्टि गर्न चेतावनी दिएका छन्.....

प्रकाश् दहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार प्रकाशित भएपछि प्रचण्ड आक्रोशित : दिए यस्तो चुनौती (बिज्ञप्ती सहित हेर्नुहोस )

प्रकाश् दहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार प्रकाशित भएपछि प्रचण्ड आक्रोशित : दिए यस्तो चुनौती (बिज्ञप्ती सहित हेर्नुहोस )

२८ श्रावण २०७६, मंगलवार ११:५३

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको.....

निकै खुशीको खबर : ओली सरकारको अहिलेसम्मकै ठुलो कमाल, घरघरमा रोजगारी दिन शुरु

निकै खुशीको खबर : ओली सरकारको अहिलेसम्मकै ठुलो कमाल, घरघरमा रोजगारी दिन शुरु

२७ श्रावण २०७६, सोमबार २०:४९

देशमा बेरोजगार निकै मौलाइरहेको बेला सुर्खेतमा भने निकै प्रगति भएको छ | सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको ठुलो अवसर दिने मात्र होइन पैसा कमाउने र त्यो पैसालाई सदुपयोग गरि जीवनलाई नै सुखमय दिने लक्ष्य अन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम.....

प्रचण्डलाई ‘पूर्व आतंककारी’ भन्दै सडकमा उत्रिए जनता !

प्रचण्डलाई ‘पूर्व आतंककारी’ भन्दै सडकमा उत्रिए जनता !

२७ श्रावण २०७६, सोमबार ११:५७

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व आतंककारी भन्दै उनीविरुद्ध पर्सा जिल्लाको वीरगञ्जका जनता सडकमा उत्रिएका छन् ।पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर दिएको अभिव्यक्तिको विरोधमा मंगलबार वीरगञ्जका जनताले.....